विद्युत् तथा वैकल्पिक ऊर्जा

विद्युत् र वैकल्पिक ऊर्जाको प्रयोग गर्ने घरधुरीको कुल संख्या

25 views
0 downloads
Updated Apr 19, 2026
By admin

About This Dataset

यस नगरपालिकामा बसोबास गर्ने घरधुरीमध्ये विद्युत् तथा वैकल्पिक ऊर्जाको प्रयोग गर्ने घरधुरीको कुल संख्या गणना गरिएको छ। यसमा मुख्यत: राष्ट्रिय विद्युत् जडित घरधुरी, सौर्य ऊर्जा, पवन ऊर्जा, बायोग्यास जस्ता वैकल्पिक ऊर्जाको प्रयोग गर्ने घरधुरीहरू समावेश गरिएको छ। यस तथ्यांकले नगरपालिकामा ऊर्जा पहुँच, दिगो विकास, र वातावरणमैत्री ऊर्जा प्रवर्द्धनको अवस्था मूल्याङ्कन गर्न सहयोग पुर्‍याउँछ।

Data & Resources

No Files Available

This dataset currently has no files attached.