भूमि व्यवस्थापन

उपजाऊ जमिनको क्षेत्रफल

113 views
0 downloads
Updated Sep 14, 2026
By admin

About This Dataset

यस नगरपालिकाभित्र रहेको उपजाऊ (उत्पादक) जमिनको कुल क्षेत्रफल गणना गर्दा कृषि उत्पादनका लागि प्रयोग भइरहेको तथा प्रयोगयोग्य जमिनलाई आधार मानिएको छ। यसमा खेतीयोग्य खेतबारी, सिंचित तथा असिंचित कृषि भूमि समावेश गरिएको छ। यस तथ्यांकले नगरपालिकाको कृषि सम्भावना, खाद्य सुरक्षा तथा समग्र आर्थिक विकास मूल्याङ्कन गर्न सहयोग पुर्‍याउँछ।

Data & Resources

No Files Available

This dataset currently has no files attached.